एक वर्षमा सात पटक लोकसेवा पास गर्ने एक नारीको सफलताको भित्र रहस्य के?
काठमाडौ ।निरन्तरताको मेहनतको जगमाराेल्पाकि २१ वर्षिय खुशी बुढामगरले ७ पटक लोकसेवा आयोगमा नाम निकाल्न्न सफल भएकि छन।परिवर्तन गाउँपालिका – ४ कि खुशी नायव पशु स्वास्थ प्राविधिकको रुपमा कुशे गाउँपालिका जाजरकोटको कृषि विकास शाखा हुदै हाल नवलपरासीकाे बर्दघाट नगरपालिका नवलपरासीमा मत्स्य प्राविधिक पदमा कार्यरत छिन् । उनले यहि वर्षमा मात्रै ७ पटक लोकसेवा पास गरेकि हुन। राप्ती टेक्निकल कलेज लालमटिया दाङबाट…
सम्पत्ती न्यूज
६ माघ २०८०, शनिबार