गायक दावा गुरुङ र वानिका प्रधानको हिजो जस्तो लाग्छ सार्वजनिक
गायक दावा गुरुङ र वानिका प्रधानको युगल स्वरमा रहेको हिजो जस्तो लाग्छ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द , संगीत स्वयम् गायक दावा गुरुङको रहेको छ। यस गीतलाई रोमी बस्नेतले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा विवाहित जोडीको पहिलो डेटिङ र जिन्दगीका रमाइला पलहरुको स्मरण गरिएको छ। भिडियोमा आकाश श्रेष्ठ र गरिमा शर्मा फिचर्ड छन्। बुद्ध थापाले छायांकन…
सम्पत्ती न्यूज
२३ आश्विन २०७७, शुक्रबार