मध्यपुरथिमि–२ मा कांग्रेस-भक्तपुर नपा १ र ३ मा नेमकिपा विजयी
काठमाडौं - मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी हुनुभएको छ ।उहाँले ९८८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रकाश थापामगरले ८९४ मत प्राप्त गर्नुभएको छ । वडासदस्यमा भने सोही पार्टीका रविन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी हुनुभएको छ । यसैगरी वडासदस्यमा कांग्रेसका शेखर थापामगर विजयी हुनुभएको छ । गत…
सम्पत्ती न्यूज
१ जेष्ठ २०७९, आईतवार