चालू आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब ७२ करोड रुपियाँको विद्युत भारत निर्यात
काठमाण्डू, चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ, असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात…
सम्पत्ती न्यूज
५ मंसिर २०८१, बुधबार