५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि ५० ओटै जिल्लामा कोभिड–१९ विरुद्ध खोप दिइँदै
५ भदौ, काठमाडौं । ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि ५० ओटै जिल्लामा कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएका छन् ।यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको खोप फाइजरको दोस्रो मात्रा दिइनेछ । कुन–कुन जिल्लाका बालबालिकाले खोप पाउँछन् ?मन्त्रालयका…
सम्पत्ती न्यूज
५ भाद्र २०७९, आईतवार