सिन्धुपाल्चोक, काँग्रेस महामन्त्री गगनकुमार थापाले जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको नवनिर्मित भवन वीपी अध्ययन् केन्द्र’ को उद्घाटन गरेका छन् । सिन्धुपाल्चोकको चौतारामा भवन उद्घाटनपछि महामन्त्री थापाले बर्तमान गठबन्धनको सरकारको औचित्य संसदबाट गर्नुपर्ने महामन्त्री थापाले धारणा ब्यक्त गरे । नेपाली काँग्रेस र एमालेको सरकारले ४० वटा कानुन बनाउनु पर्ने अभिभारा रहेको पनि उनले बताए । मुलुकमा बिकास गर्न धमाधम कानुन बनाउने, संसदमा ल्याउने…