काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको प्रथम बार्षिक साधारण सभा सकिएको छ । बार्षिक साधारण सभाले एनएमबी बैंकका अध्यक्ष श्री पवनकुमार गोल्यानको अध्यक्षतामादेहाय बमोजिमको १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।जसमा पवन कुमार गोल्यान (बाणिज्य बैंक) अध्यक्ष, भोज बहादुर शाह (बाणिज्य बैंक) वरिष्ठ उपाध्यक्ष, राजेश उपाध्याय (विकास बैंक) उपाध्यक्ष, केशव बहादुर रायमाझी (बाणिज्य बैंक) महासचिव, तुलसीराम अग्रवाल…