काठमाडौँ । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज राष्ट्रिय सभागृह, काठमाडौँमा आयोजना गरिएको ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रमा सार्वजनिक भएका छन् ।सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर भएपछि उनले आफ्नो अभिव्यत्ति दिएका हुन । यस समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा…
सम्पत्ती न्यूज
२१ फाल्गुन २०७७, शुक्रबार