उप–निर्वाचन हुने दुवै जिल्लामा २ हजार ३ सय ८७ प्रहरी कर्मचारी खटिने
काठमाडौं । बैशाख १५ गते हुन गईरहेको उप–निर्वाचनलाई भब्य रुपमा सम्पन्न गर्नका लागि सुरक्षा तयारी पूरा भएको छ ।बैशाख १५ गते इलाम २ (प्रतिनिधि सभा) र बझाङ १ (प्रदेश सभा) मा हुन गइरहेको उपनिर्वाचनको तयारी पूरा भएको नेपाल प्रहरी स्रोतले बताएको हो ।बिहीबार नेपाल प्रहरीले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उपनिर्वाचन हुने दुवै क्षेत्रमा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।…
सम्पत्ती न्यूज
१३ बैशाख २०८१, बिहीबार