चलचित्र विकास बोर्डले फिल्म हलमा विश्वकपका खेल प्रदर्शन गर्न रोक
काठमाडौँ । चलचित्र विकास बोर्डले फिल्म हलमा विश्वकपका खेल प्रदर्शन गर्न रोक लगाएको छ । बोर्डले चलचित्र सबै हलहरूलाई पत्राचार गर्दै नियमानुसार चलचित्र मात्र प्रदर्शन गर्न निर्देशन दिएको हो । सञ्चारमाध्यमहरूमा कतिपय फिल्म हलमा विश्वकप प्रदर्शन गर्न लागिएको भन्ने समाचार सार्वजनिक भएपछि बोर्डले एक्सन लिएको हो । बोर्डका अध्यक्ष भुवन केसीले गरेको पत्राचारमा विभिन्न चलचित्रघरले नियमित चलचित्र प्रदर्शनको सो समयमा…
सम्पत्ती न्यूज
२३ मंसिर २०७९, शुक्रबार