राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ४ जना प्रहरीको नियन्त्रणमा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका वडा नम्बर ६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका वडा नम्बर ८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौं थली बस्ने २३ वर्षीय रोशन रानाभाट छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले…
सम्पत्ती न्यूज
२७ बैशाख २०८१, बिहीबार