सरकारमा जानेबारे ठाकुर-महतो समूहभित्रै विवाद, अन्यौलमा शपथ ग्रहण
काठमाडौं । मन्त्री नियुक्तिबारे राजपाभित्र विवाद भएपछि नयाँ मन्त्रीहरुको शपथ ग्रहणमा ढिलाई भएको छ । राष्ट्यि जनता पार्टी नेपाल ९राजपा० को ठाकुर महतो समूहभित्रै मन्त्री नियुुक्तिमा असहमति भएपछि साँझ ६ बजेका लागि तय गरिएको शपथ ग्रहणमा ढिलाई भएको हो । स्रोतका अनुसार आफूले भनेअनुसारको मन्त्रालय नपाएपछि शरदसिंह भण्डारी र विमल श्रीवास्तवले मन्त्री पद नै अस्वीकार गरेको बताइएको छ ।ओलीले ४…
सम्पत्ती न्यूज
२१ जेष्ठ २०७८, शुक्रबार