प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बस्नेत नियुक्त
काठमाडौं। प्रेस काउन्सिल नेपालको अध्यक्षमा युवा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले काउन्सिलको अध्यक्षमा पत्रकार बस्नेतलाई नियुक्त गरेको हो । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई चार बर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।लामो समय कान्तिपुर दैनिकमा काम गरेका बस्नेत पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पनि हुन।बस्नेत यसअघि नेपाल टेलिभिजनको बोर्ड सदस्य समेत नियुक्त…
सम्पत्ती न्यूज
२१ जेष्ठ २०७८, शुक्रबार