सवारी नियममा कडाइ : ५०० रुपैयाँदेखि १ लाखसम्म जरिवानाको प्रस्ताव
काठमाडौं। सवारी तथा यातायात व्यवस्थापनलाई थप व्यवस्थित र सुरक्षित बनाउन सरकारले सवारी तथा यातायातसम्बन्धी कानुन संशोधन तथा एकीकरणको तयारी गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायात सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा यातायात निरीक्षक तथा ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरी अधिकारीलाई सडकमै तत्काल जरिवाना (स्पट फाइन) गर्न सक्ने अधिकार दिने प्रस्ताव गरिएको हो। पूर्वाधार विकास…
सम्पत्ती न्यूज
११ असार २०८३, बिहीबार