८१ जना असईको सरुवा
काठमाडौँ-नेपाल प्रहरीले ८१ जना असईहरुको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सहायक निरीक्षकले बजेट संचालनगर्ने अनुमति पाएका युनिटहरूमा उनीहरुको काज सरुवा गरेको हो । मानव स्रोत तथा प्रशासन विभागले बुधवार उनीहरूको काज सरुवा गरेको हो । काज सरुवा पत्रमा बजेट सञ्चालनमा अप्ठेरो परेकोले उनीहरूको काज गरिएको उल्लेख छ । सरुवा भएका असईहरुको सुची
सम्पत्ती न्यूज
१२ फाल्गुन २०७८, बिहीबार