स्थानीय तह निर्वाचन:‘नेतृत्व गर्न महिला अघि आउनैपर्छ’
वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचन आयोगले आफ्ना मातहतका ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयबाट सम्पादन गर्ने कामदेखि निर्वाचनका लागि आवश्यक कर्मचारी, निर्वाचन अधिकृतको नियुक्ति र सामग्रीको जोहोसम्मका काम गरिरहेको छ । आयोगले जस्तै दलहरूले पनि आ आफ्ना सङ्गठन , भेला, बैठक तथा सभालाई तीव्र बनाएका छन् । निर्वाचन नजिकिँदै गर्दा बागलुङमा सरगर्मी…
सम्पत्ती न्यूज
२० चैत्र २०७८, आईतवार