पश्चिमी बायुको प्रभाव कायमै, कोशी, वागमती र गण्डकीमा वर्षाको सम्भावना, तराईका केही स्थानमा हल्का हुस्सु
काठमाण्डू, हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज (बुधबार) बिहान तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ । विभागका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी,…
सम्पत्ती न्यूज
५ मंसिर २०८१, बुधबार