कांग्रेसले दिवंगत पूर्वसभामुख ढुंगानाको सम्मानमा मंसीर ३ र ४ गते पार्टीको झण्डा आधा झुकाउने
काठमाण्डू, नेपाली कांग्रेसले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको सम्मानमा मंसिर ३ र ४ गते पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । सोमबार आकस्मिक बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो । बैठकले मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने र १३ औं दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय समेत गरेको छ । कलेजोसँग सम्बन्धित समस्याका कारण…
सम्पत्ती न्यूज
३ मंसिर २०८१, सोमबार