बालेनलाई टुकुचा विवाद सल्ट्याउन थपिँदै छ चुनौती
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई टुकुचा उत्खननको विवाद सल्ट्याउनको लागी चुनौती थपिएको छ । टुकुचा वरपर चार मिटर कायम गर्ने गरी खुला रूपमा बग्न दिने महानगरको योजनामा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दा उत्खनन कार्य रोकिएको छ । पहिले उत्खनन गरिएको ठाउँ दुर्गन्धित बनेको छ भने जमिन भासिँदै गएको छ । महानगरको अभियानअन्तर्गत उत्खननका क्रममा १२ देखि १५…
सम्पत्ती न्यूज
२ कार्तिक २०७९, बुधबार