भ्रष्टाचारको अरोपमा अध्यागमनका ९ जना अधिकृत छानबिनमा
भ्रष्टाचारको अरोपमा अध्यागमनका ९ जना अधिकृत छानबिनमा काठमाडौँ-गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ९ जना अधिकृतमाथी छानबिन सुरु गरेको छ । पर्यटक प्रवेशाज्ञा भिजिट भिसा मा मलेसिया र खाडी मुलुक जाने यात्रुहरूलाई सेटिङ गरेको अभियोगमा उनिहरुलाई फिर्ता गराई मन्त्रालयले छानबिन सुरु गरेको हो । गृह मन्त्रालयले बिहीबारको पत्रबाट ती ९ जना अध्यागमन अधिकृतलाई फिर्ता गर्ने निर्णय गरेको थियो…
सम्पत्ती न्यूज
१६ माघ २०७८, आईतवार