भोलीदेखि बिमाका सम्पूर्ण शाखा बन्द
काठमाडौँ । काठमाडौँ उपत्यकामा बीमा कम्पनीका सबै शाखाहरु भोलि (वैशाख ३० गते, बिहीबार) देखि बन्द हुने भएका छन् । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र बीमा समितिले दिएको निर्देशन अनुसार बीमा कम्पनीहरुका कर्पोरेट कार्यालयबाहेक सम्पूर्ण शाखाहरू जेठ १३ गतेसम्म बन्द हुने भएका हुन् । यसैगरी, केन्द्रिय कार्यालय पनि १० जनाले मात्रै सञ्चालन गरिने भएको हो । बीमा…
सम्पत्ती न्यूज
२९ बैशाख २०७८, बुधबार