image

एडीबीले यान्त्रिक सिँचाइ र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका लागि नेपाललाई २१ अर्ब २३ करोड सहयोग गर्ने

काठमाण्डू, नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सीआरएलएलपी) कार्यान्वयनका लागि र२१ अर्ब २३ करोड (एक सय ५७ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। आज अर्थ मन्त्रालयमा भएको सम्झौताअनुसार उक्त परियोजनाका लागि एडीबीले १४ अर्ब ८८ करोड (११० मिलियन अमेरिकी…

सम्पत्ती न्यूज
२६ मंसिर २०८१, बुधबार