अडियो उपलब्ध गराउने तिमिल्सिनालाई सर्वोच्चले बयानका लागि बोलायो
काठमाडौ । सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग पनि बयान लिएका छन् । न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको आजको संयुक्त इजलासले अनलाइनका प्रकाशक युवराज कँडेलसँग बयान लिएपछि अडियो उपलब्ध गराउने तिमिल्सिनालाई पनि सबुद प्रमाणसहित यही वैशाख २३ गते बयानका लागि बोलाउन आदेश गरेको हो । आदेशमा भनिएको छ, “प्रसारित अडियोसामग्री सम्बन्धमा अदालतको…
सम्पत्ती न्यूज
२० बैशाख २०८१, बिहीबार