स्थानिय चुनाव अगाडी भारत भ्रमणमा जादै प्रम देउवा
काठमाडौँ-प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने तय भएको छ । यही चैत १८ गतेका लागी देउवाको भारत भ्रमण तय भएको हो । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकै समयमा विज्ञप्ति जारी गर्दै देउवाको सरप्राईज भारत भ्रमणको जानकारी दिएको हो । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबिच चैत १९ गते भेटवार्ता हुने छ । भ्रमणका क्रममा देउवाले भारतका…
सम्पत्ती न्यूज
१४ चैत्र २०७८, सोमबार