नगरपालिकाका प्रशासकीय अधिकृत जुवा खालबाट पक्राउ
नगरपालिकाका प्रशासकीय अधिकृत जुवा खालबाट पक्राउ काठमाडौँ-प्रहरीले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित १३ जनालाई जुवाको खालबाट पक्राउ गरेको छ । जाजरकोटको भेरी नगरपालिका –४ गैरीखालीस्थित सन्तोष श्रेष्ठको घरबाट बिहान तीन बजे प्रहरीले निमित्त प्रमुख प्रशासकीय अधिकृत र सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्षसहित १३ जनालाई पक्राउ गरेको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती र नेपाली काङ्ग्रेसबाट…
सम्पत्ती न्यूज
१८ पुष २०७८, आईतवार