स्थानीय तहलाई आयोगले दियो आठ बुँदे निर्देशन
काठमाडौं, निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न सबै स्थानीय तहलाई आठ बुँदे निर्देशन दिएको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले सोमबार जारी गर्नुभएको निर्देशनमा सो कुरा उल्लेख छ । आयोगको निर्णयअनुसार स्थानीय तहको उपनिर्वाचन हुने स्थानीय तहले आयोगका निर्देशन पालना गर्नैपर्ने हुन्छ । उपनिर्वाचन हुने…
सम्पत्ती न्यूज
३ मंसिर २०८१, सोमबार