नेप्सेमा उच्च अंकको वृद्धि: पाँच कम्पनीको शेयरमा सर्किट
नेप्सेमा उच्च अंकको वृद्धि: पाँच कम्पनीको शेयरमा सर्किट धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि हुनुको कारण स्थानीय तहको निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा प्रमुख राजनीतिक दलबीचको सहमतिलाई लिइएको छ । सत्तारुढ गठबन्धनको शनिबार साँझ बसेको बैठकले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न…
सम्पत्ती न्यूज
१६ माघ २०७८, आईतवार