उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको निधनपछि उच्च अदालत पाटनका सबै इजलास स्थगित
काठमाडौँ । उच्च अदालत पाटनका उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको निधन भएको छ। अदालतका अनुसार उपरजिस्ट्रार पराजुलीको मंगलबार निधन भएको हो । पराजुलीकाे मंगलबार निधन भएकाे हाे । यसैकारण आज सञ्चालन हुने सबै इजलासका सुनुवाइ स्थगित गरिएको अदालतले जनाएको हो। अदालतले सम्बन्धित सबै पक्षलाई उक्त निर्णयबारे जानकारी गराउँदै दिवंगत पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
सम्पत्ती न्यूज
१६ असार २०८३, मंगलवार