image

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति बारे ब्रिफिङ लिने

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिने भएमका छन् । हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग प्रधानमन्त्री ओलीले ब्रिफिङ लिन लागेका हुन् । राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालमा…

सम्पत्ती न्यूज
९ मंसिर २०८१, आईतवार