कांग्रेस नेता मोहन आचार्यद्वारा स्वास्थ्य सामग्री सहयोग
रसुवा । कांग्रेस नेता मोहन आचार्यले रसुवाका दुई अस्पतालको लागि स्वास्थ्य सामग्री प्रदान गरेका छन् । जिल्लामा कोरोना संक्रमण बढे सँगै जटिल प्रकृतिका बिरामीहरु देखिन थाले पछि उपचारका लागि बाहिरी जिल्ला जान नपरोस भन्दै रसुवाका समाजसेवी एवम प्रतिनिधि सभा सदस्य नेता आचार्यले जिल्लाका दुई अस्पताललाई भेन्टिलेटर सहितका स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् । भेन्टिलेटर सहितका स्वास्थ्य सामाग्री खरिद गरि जिल्लाका…
सम्पत्ती न्यूज
२१ जेष्ठ २०७८, शुक्रबार