नेप्से १८ सय विन्दुमा झर्यो
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ। गत साताको दोस्रो कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। यस दिन नेप्से १.६७ प्रतिशत अर्थात ३१.९७ अंक घटेर १८८५.३१ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ६.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक…
सम्पत्ती न्यूज
२५ मंसिर २०७९, आईतवार