कुलमानको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ। अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको भन्दै कारण देखाउ आदेस जारी गरेको हो । तत्कालको लागि घिसिङलाई काम गर्ने बाटो खुलेको छ । विद्युत प्राधिकरणका पूर्वकार्यकारी…
सम्पत्ती न्यूज
५ आश्विन २०७८, मंगलवार