८ लाख डोज खोप ल्याउन वायुसेवा निगमको आज राती बेइजिङ जाँदै
काठमाडौँ । नेपाल वायुसेवा निगमका चार्टर्ड विमान आज राति ८ लाख डोज खोप नेपाल ल्याउनको लागि बेइजिङ जाने तयारीमा रहेका छन् । चिनियाँ सरकारले नेपाललाई प्रदान गर्ने १० लाख कोरोना खोपको डोजमध्ये ८ लाख डोज खोप नेपाल ल्याउनको लागि नेपाल वायुसेवा निगमका चार्टर्ड विमान आज राति ११ बजे बेइजिङका लागि प्रस्थान गर्न लागेका हुन् । उक्त चार्टड बेइजिङबाट भ्याक्सिन लिई…
सम्पत्ती न्यूज
१७ जेष्ठ २०७८, सोमबार