विज्ञापन बोर्डलाई पुर्णता दिँदै सञ्चामन्त्री गुरुङद्धारा ५ सदस्य नियुक्त
काठमाडौँ । सरकारले नेपाल विज्ञापन संघ (आन) को प्रतिनिधित्व नै नगराई नेपाल विज्ञापन बोर्ड गठन गरेको छ । सरकारले नवगठित बोर्डको सदस्यमा महेन्द्रबहादुर शेरचन, शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र बन्दना दनुवारलाई मनोनित गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयबाट बोर्डमा रहने सदस्यहरुको मनोनयन गरिएको हो । नवनियुक्त सदस्यहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सोमबार नियुक्तिको…
सम्पत्ती न्यूज
१६ मंसिर २०७७, मंगलवार