कांग्रेस महाधिवेशन: उपत्यकामा उच्च सुरक्षा व्यवस्था
कांग्रेस महाधिवेशन: उपत्यकामा उच्च सुरक्षा व्यवस्था काठमाडौँ-नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाका तीनै जिल्लामा प्रहरीले आवश्यकतानुसार सुरक्षा सतर्कता बढाएको छ । थप टोलीसमेत खटाइएको छ । मुख्यगरी…
सम्पत्ती न्यूज
२४ मंसिर २०७८, शुक्रबार