फुयाल र ढकालको इजलासमा रास्वपाका नेताविरुद्धको अदालती अवहेलना मुद्दा
काठमाण्डू, रास्वपाका पदाधिकारी एवं सांसदहरूविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी रिटउपर हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासमा सर्वोच्चमा आज सुनुवाइ हुँदैछ । रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी रकम अपचलन प्रकरणमा अनुसन्धान भइरहँदा अदालती कारवाहीविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता भएको थियो । अधिवक्ता अनुपम भट्टराईले अनुसन्धान चरणमै रहेको मुद्दालाई अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र…
सम्पत्ती न्यूज
९ मंसिर २०८१, आईतवार