वामपन्थी दलहरूबिच मोर्चाबन्दी गरिने ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी प्रदेश र सङ्घको चुनावमा यदि नेपाली काँग्रेसले तालमेल गर्न नचाहेमा गठबन्धन भित्रकै वामपन्थी दलहरूबिच मोर्चाबन्दी गरिने बताएका छन् । पार्टीका बाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूको पहिलो प्राथमिकता काँग्रेससहित गठबन्धन बनाएर जानेमा जोड रहेको प्रष्ट पारे । यदि काँग्रेसले तालमेलमा सीट संख्या मिलाउने सवालमा कन्जुसाइ गरे विचार…
सम्पत्ती न्यूज
१२ भाद्र २०७९, आईतवार