साँझ ५ बजेसम्मका लागि माओवादीको बन्दसत्र स्थगित
साँझ ५ बजेसम्मका लागि माओवादीको बन्दसत्र स्थगित नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्र आज अपराह्न ५ बजेसम्म स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन, स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पेश गर्नुभएको विधान मस्यौदा पारित भएसँगै सहमतिबाट केन्द्रीय समितिको टुङ्गो लगाउन बन्दसत्र स्थगित गरिएको हो । सहमतिका लागि साँझ ५ बजेसम्म बन्दसत्र…
सम्पत्ती न्यूज
१७ पुष २०७८, शनिबार