कोप २९ : १ सय ३४ बढी राष्ट्रद्वारा जलवायु वित्त निर्णयमा गम्भीर असन्तुष्टि
काठमाण्डू, अजरबैजानको बाकुमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रारूप महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप–२९) ले जलवायु वित्त सम्बन्धमा गरेको निर्णयमा १ सय ३४ भन्दा बढी राष्ट्रहरूले गम्भीर असन्तुष्टि र असहमति जनाएका छन् । शुक्रवार राति १२ बजेसम्म निर्णय आउनुपर्नेमा विकसित राष्ट्रहरूको जलवायु वित्तप्रतिको असंवेदनशीलताका कारण समयमा नै निर्णय हुन सकेको थिएन् । तर, यसैबीच जलवायु वित्त सम्बन्धमा…
सम्पत्ती न्यूज
९ मंसिर २०८१, आईतवार