लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पाण्डे विजयी
काठमाडौं । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेस उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । कांग्रेससहितको गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले सत्तारुढ नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरे । विजयी भएको घोषणा भने हुन बाँकी छ । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो । कुल ३ सय मतदाता रहेकोमा…
सम्पत्ती न्यूज
१७ जेष्ठ २०७८, सोमबार