वेस्ट इन्डिजले दियो नेपाललाई २ सय ५ रनको लक्ष्य
काठमाण्डौ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिज एु ले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिज ुएु ले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनायो । वेस्ट इन्डिज ुएु का कप्तान रोस्टन चेजले सबैभन्दा धेरै ७४ रन बनाए । यस्तै एलिक…
सम्पत्ती न्यूज
१५ बैशाख २०८१, शनिबार