गठबन्धनबारे निर्णय गर्दै काँग्रेस
नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने भएको छ । सोमबार विहान ११ः३० मा पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिने बताईएको छ । आजको बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिने तय भएको सहभागी नेताले बताएका छन् । गठबन्धनको मोडालिटीबारे पछि टुंगो लागाउने गरि आज गठबन्धनकोबारे मात्र निर्णय हुने भएको हो । जिल्लागत…
सम्पत्ती न्यूज
१४ चैत्र २०७८, सोमबार