आज प्रतिनिधि सभाको बैठक: एमसीसीबारे निर्णय हुने
काठमाडौँ-आज प्रतिनिधि सभाको बैठक बस्न लागेको छ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि स्थगित भएको संसद बैठक आज बस्न लागेको हो । आजको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्टबारे निर्णय गर्ने बताईएको छ । संघीय संसद सचिवालयले बुधवार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पनि एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ । सम्भावित कार्यसूची अनुसार बैठक…
सम्पत्ती न्यूज
१२ फाल्गुन २०७८, बिहीबार