सहमति नभए चुनावमा: प्रचण्ड
सहमति नभए चुनावमा: प्रचण्ड काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य चयनमा सहमति नभए चुनावमा जाने बताएका छन् । ‘उनले केन्द्रीय सदस्य चयनमा सहमति हुने बताउदै नभए निर्वाचनमा जाने बताएका हुन् । क्लस्टर र खुला सदस्यमा सहमतिबाट चयन गर्ने प्रयास भइरहेको प्रचण्डले बताएका हुन्। सहमतिबाट केन्द्रीय कमिटी चयनका लागि पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा साँझ ५ बजे बन्दसत्र…
सम्पत्ती न्यूज
१७ पुष २०७८, शनिबार