ad image
sampatti news logo
E-Paper
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • आर्थिक समाचार
  • प्रशासन
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • पर्यटन
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाचार
  • राशीफल

खोजी गर्नुहोस्

image

म्याद थपका लागि पूर्वअर्थमन्त्री पौडेललाई विशेष अदालत लगियो

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा पेस गरिएको छ । शंकास्पद सम्पत्तिको अनुसन्धानका सिलसिलामा सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई काठमाडौं ल्याई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाइएको थियो । विभागमा करिब दुई घण्टाको बयानपछि उनलाई विशेष अदालत लगिएको हो । अदालतमा अहिले बहस भइरहेको छ ।विभागको टोलीले पौडेललाई नियन्त्रणमा लिनुअघि उनको निवासमा समेत छापा मारेको थियो।

सम्पत्ती न्यूज
९ असार २०८३, मंगलवार
image

५ दिनभित्र कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

९ असार २०८३, मंगलवार
image

एमाले संसदीय दलको बैठक जारी

९ असार २०८३, मंगलवार
image

सम्पत्ति शुद्धीकरण विभागमा विष्णु पौडेललाई हाजिर गराइयो

९ असार २०८३, मंगलवार
image

रास्वपा महाधिवेशन: दिउँसो २ बजेदेखि बन्दसत्र सुरु हुँदै

९ असार २०८३, मंगलवार
image

मुख्य सचिवको लागि  दौड तीव्र: कसले मार्ला बाजी ? 

९ असार २०८३, मंगलवार
image

पासपोर्ट छपाइ प्रकरणमा महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो

८ असार २०८३, सोमबार
image

सहप्राध्यापकविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन

८ असार २०८३, सोमबार
image

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै

८ असार २०८३, सोमबार
image

रास्वपा महाधिवेशन: बन्दसत्र सुरु हुँदै, के छ आजको सम्भावित कार्यसूची?

८ असार २०८३, सोमबार
image

विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि १५ जनाको नाम सर्टलिस्टमा

७ असार २०८३, आईतवार
image

संसदीय समितिमा लगातार ५ बैठकमा अनुपस्थित भए पदमुक्तिको सिफारिस

७ असार २०८३, आईतवार
image

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

७ असार २०८३, आईतवार
image

रास्वपाको निर्वाचन कार्यतालिका सार्वजनिक

७ असार २०८३, आईतवार
image

रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले  उद्घाटन गर्ने

७ असार २०८३, आईतवार
<< 1 2 3 4 … 725 >>
sampatti news logo

Sampatti News Pvt. Ltd.

Department of Information Reg. No: 0000-0000 / 00
  • Bijulibazar-10, Kathmandu, Nepal.
  • newssampatti@gmail.com
  • info@sampattinews.com
  • +977-01-5244466
  • +977-9851076210

सम्पत्ती न्यूज टिम

  • सल्लाहकार सम्पादक : गोविन्द प्रसाद चौलागाईं

सम्पत्ती न्यूज

  • हाम्राे बारेमा
  • सम्पर्क

सामाजिक सञ्जाल

समाचार लिंकहरु

  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तर्वार्ता
  • विचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रिय
  • समाज
  • कृषि

© copyright 2018-2026 and all right reserved to sampattinews.com. Developed & Maintained by: Iceberg Technology

विज्ञापनको लागि

  • +977-01-5244466,
  • +977-9851076210