सिनामंगलको होटल जन्मभूमिमा दम्पतीको रहस्यमय ढंगले मृत्यु
काठमाडौं । सिनामंगलस्थित एक गेष्ट हाउसमा दम्पती झुन्डिएको अवस्थामा भेटिएका छन् । ‘होटल जन्मभूमि’ नाम गरेको गेष्ट हाउसको एउटै कोठामा दम्पती मृत भेटिएका हुन् । प्रारम्भिक अनुसन्धानले घटना आत्महत्या भएको संकेत गरेको छ । मृत भेटिएकामा सुनसरी जिल्ला ठेगाना भएका करिब २५–२६ वर्ष उमेरका रमेश माझी छन् भने २९ बर्षीय शर्मिला माझी रहेको गौशाला प्रहरीले जनाएको छ । शनिबार साँझ…
सम्पत्ती न्यूज
९ मंसिर २०८१, आईतवार