आरोहण ह्युमन रिसोर्स द्वारा ठगिएका महतो घरेडी बेचेर बिचल्लीमा
रौतहट २६ बैशाख। नेपाल सरकारले बैदेशिक रोजगारीमा जान कैयौं देशको लागी फ्री भिसा फ्री टिकट भनीरहँदा रौतहटको मौलापुर र देवाही गोनाही नगरपालिका घरभएका तीनजनाको समूहले काठमाडौंमा मैनपावर सञ्चालन गरेका तीनजनाको समूहले लाखौं रुपैया ठगे पछि पीडित भएका एकजना मानिस घरेडी जग्गा समेत बेचेर बिचल्लीमा परेका छन्। रौतहटको मौलापुर ५ घरभएका पृथवीनारायण यादव र देवाही गोनाहिका विन्देश्वर यादव र ईन्जिनियर संजीव…
सम्पत्ती न्यूज
२७ बैशाख २०८१, बिहीबार