प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। शीतलनिवासमा आयोजित समारोहमा रामचन्द्र पौडेलले केसीलाई शपथ गराएका हुन्। शपथ लगत्तै केसीले आफ्नो शपथ पत्रमा हस्ताक्षर गरेका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी सबैभन्दा पाका सदस्य हुन् । अब उनले बिहीबार बाँकी २७४ सांसदलाई शपथ गराउनेछन् भने सभामुख निर्वाचित…
सम्पत्ती न्यूज
११ चैत्र २०८२, बुधबार