बलात्कारको आरोप लागेका सिद्धबाबालाई थुनामै राख्न उच्च अदालतको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले बलात्कार आरोप लागेका कृष्णदास गिरी ‘सिद्धबाबा’ लाई थुनामै राख्न आदेश दिएको छ । उनले एक अनुयायीमाथि बलात्कार गरेको अभियोग लागेको थियो । पश्चात् जिल्ला अदालत सुनसरीले उनलाई २०७६ माघ ९ गते धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो । सिद्धबाबाबाले उक्त आदेश…
सम्पत्ती न्यूज
१५ मंसिर २०७७, सोमबार