आजको मौसम : देशभर यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं - आज पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । हाल प्रदेश नं १, मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश नं १ र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ। आज दिउँसो प्रदेश नं १, बागमती प्रदेशमा…
सम्पत्ती न्यूज
१ जेष्ठ २०७९, आईतवार